|
|
| |
|
पेनाङस्थित जावेल कम्पनीमा

कार्यरत खगेन्द्र बहादुर लिम्बुले बिहीबार साँझ झुण्डिएर आत्महत्या गरेका छन् । झापा घर भएका उनले ट्वाइलेटमा रहेको झ्यालमा डोरी लगाई झुण्डिएर आत्महत्या गरेको त्यहाँ कार्यरत अनिश राईले बताए ।
उनका अनुसार आत्महत्याको कारण अझै खुलेको छैन । शवलाई हाल पोस्टमार्टमका लागि एक स्थानीय अस्पतालमा राखीएको छ । शवलाई नेपाल पठाउनेबारे प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
बिहीबार बिहानमात्र कोतारायस्थित परदेशी रेष्टुरेण्ट अवस्थित चारतले भवनमाथिबाट हाम फालेर साशेरबहादुर लिम्बुले आत्महत्या गरेका थिए ।
|
|
|
|
|
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई
मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
मत दिनुहोस:

(0 मत) | 270 पटक हेरेको