र्टर्की हुदै युरोप छिर्न चाहने हजारैा आप्रवासीको कथा + video
[ Posted on 23rd of June ]  | visit our Patner websites : nepalbelgium.com|
 
 

वर्षोनी हजारै आप्रवासी सुनौलो भविष्यको खोजीमा युरोप आउछन ।

कोही सजिलो माध्यमवाट युरोप छिर्छन भने कोहीको युरोप छिर्ने वाटने सहज अवस्य हुदैन । युरोप छिर्नको लागि कयौले त वाटोमा ज्यान समेत गुमाउछन । वाटोको माध्ययमवाट युरोप छिर्न विभिन्न वाटो मध्ये र्टर्की को वाटो हुदै ग्रिसमा प्रवेश गर्नु । तर यो सोचे जस्तो सहज छैन । हजारौ आप्रवासी यही अभिलासामा र्टर्कीमा आइपुग्छन । तर उनिहरु मध्ये धेरैको सपना साकार भने हुदैन । युरोपियन युनियनले आप्रवासी नितीमा अवस्य कडा निती अवलम्वन गरेको छ । यसै कारण ग्रिसले पनि र्टर्की संगको सिमाना निकै सावधानी पर्ुवक चेक जाच गर्छन । भाग्यले साथ दिएर ग्रिस आइ पुगे पनि उनिहरु लाई ग्रिस प्रसासरनले समातेर फिर्ता पठाउने गरेको छ । तै पनि हजारै युवाको सपना युरोप हुने गरेको यथार्ततामा कमी आएको छैन । हर्ेर्नुहोस यो भिडियो ।


 
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।



साथीलाइ पठाउनुस | छाप्नुस | मत दिनुहोस: (0 मत) | 985 पटक हेरेको