केही जान्दा राम्रो हुन्छ ।
[ Posted on 26th of June ]  | visit our Patner websites : nepalbelgium.com|
 
 

समरमा गाडी लिएर फान्स जादै हुनु हुन्छ ।

त्यो भए अल्कोहोल चेक गर्ने सााधन पनि संगै लिएर जानु होला । अन्यथा तपाइलाई जरिवाना पर्ने छ । फान्स सरकारले यसलाई अनिवार्य गरेको छ । त्यस्तै यहा प्रहरीले राखेको स्थायी तथा मोवाइल क्यामरालाई त्यागिङ्ग गर्ने कुनै यन्त्र संचालन गर्नु भएको छ भने त्यसलाई वन्द गर्नु होला । फान्समा यो वैधानिक मानिदैन । फान्समा वस मा वस्दा समेत सिट वेल्ट वान्नु पर्ने नियम रहेको छ ।

वेल्जियममा सवारी जरिवाना तिनु भएको छैन भने सरकारले अव तपाइवाट असुल गर्ने छ । सन २०१३मा टयाक्स भर्दा यी जरिवाना समेत जोडिने छ । तिनु पर्ने जरिवाना नतिर्ने हरुको रर्ेकर्ड सरकारले राखको छ । अव यो जरिवानावाट कोही वच्न सक्ने छैन । सवारी जरिवाना भन्नाले गलत पार्किङ्ग लगायत वडी गतिमा सवारी चलाउने वा मादक पदार्थ सेवन गरेर सवारी चलाउने गाडीमा वस्दा सिट वेल्ट नगाइ वस्ला परेको जरिवाना हरु पर्दछ । वेल्जियम वाहिरको वासिन्दाको हकमा भने यो लागु हुने छैन ।

 
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।



साथीलाइ पठाउनुस | छाप्नुस | मत दिनुहोस: (0 मत) | 352 पटक हेरेको