यो फोटो हेरे पछि के भन्नु हुन्छ ?
[ Posted on 1st of August ]  | visit our Patner websites : nepalbelgium.com|
 
 

फोटो अवस्य हर्ेर्नु भयो होला



अव तपाइ के भन्नु हुन्छ । फिल्म को सुटिङ्ग वा दुरघटना वा कसैले पर््रदर्शन गरेको कला । तर यो फोटोले मृत्यु सेन्केण्डवाट छलेको एक जर्मन महिलाको सत्य कथालाई दर्सर्ाा । जर्मनको प|mार्इवर्गका प्रहरीले र्सार्वजनक गरेको यो फाटो कार पाकिङ्ग गरेको केही सेकेन्डमा काल निम्याउदै एउछा सैयो किलोको ढुङ्गा पहाडवाट खस्यो र कारलाई हिकायो । धन्य कार भित्र रहेका महिला लाई साधारण धाउ वाहेक केही भएन । मृत्यु मुखमा आएर पनि गएको यस्तो घटना विरलै हुने गर्दछ ।

घटना पछि सो महिलाले भनि धन्य मैले कार मात्र गुमाउनु पर्यो मेरो जिवन हैन । सो घटनामा अरु दुइ कार पनि क्षति भएको थियो ।
 
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।



साथीलाइ पठाउनुस | छाप्नुस | मत दिनुहोस: (0 मत) | 711 पटक हेरेको