पेरिसमा कपडा फुकाल्दा जरिवाना पर्ला
[ Posted on 1st of August ]  | visit our Patner websites : nepalbelgium.com|
 
 

प|mान्सको राजधानी पेरिसमा प्रहरीले


नया नियम र्सार्वजनिक गरेको छ । गर्मीको समयलाई ध्यानमा राखेर र्सार्वजनिक गरेका सो नया नियम अन्तरगत स्थानिय सेन नदीको आसपास गार्मीको समयमा कपडा खोलेर वस्ने जो कोही माथि पनि प्रहरीले जरिवाना गर्न सक्छ । जरिवानाको रकम ३८ युरो तोकिएको छ । यस्तै कसैलाई यौन जन्य कर्ृयाकलाप गरेको भेटेमा ३७५० युरो सम्म जरिवाना र दुइ वर्षकैद सजाय हुन सक्ने जनाएको छ । कृपया अरुलाई पनि ध्यान दिनुहोस भन्दै प्रहरीले भनेको छ यहा अस्लिल हर्कत गर्नेलाई कुनै स्थान दिइने छैन ।

यसै विच के तपाई आफनो गाडी लिएर फान्स जाने योजनामा हुनु हुन्छ । त्यो हो भने अल्कोहल टेस्टर संगै लैजान नभुल्नु होला । फान्स सरकारले अल्कोहल टेस्टर पनि सगै राख्नु पर्ने कानुन निकालेको छ । प्रहरीले तपाइ संग अल्कोहल टेस्टर छ छैन जाच गर्न सक्छ । टेस्टर नराखेको गाडीका चालकलाई आउदो सेप्टेम्वरवाट जरिवाना समेत तिर्नु पर्ने कानुनी व्यवस्था गरिएको छ ।
 
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।



साथीलाइ पठाउनुस | छाप्नुस | मत दिनुहोस: (0 मत) | 705 पटक हेरेको