|
|
| |
|
स्वीडेनको राजकुमार कार्ल फिलिप 
माथी आक्रमण भएको छ । शनिवार राती फान्सको एक रात्रीक्लवमा उनि माथि आक्रमण गरिएको थियो । ३३ वषिर्य राजकुमार लाई ठाउकोमा मुक्का हानिएको थियो ।
उनलाई आक्रमण गर्ने को हुन त्यो भने थाहा हुन सकेको छैन । यो घटना विहान ३ वजे घटेको जनाइएको छ । त्यस वेला उनि आफनो गलफेन्ड संग रात्रीक्लवमा गएका थिए । घटना पछी राजकुमार आफना साथीहरु संग कता गए त्यो भने थाह हुन सकिएन समाचारमा लेखेको छ ।
यस घटनाको जानकारी स्वीडेनको राजालाई दिइसकेको समाचारमा जनाइएको छ ।
|
|
|
|
|
कमेन्ट गर्नुस
कमेन्ट गर्न केही परिवर्तन गरेका छौ । अहिले हामीले कमेन्टकर्ताको आइडीलाई
मागेका छौ । कमेन्ट वक्स नदेखिएमा रिफ्रेस गर्नु होला ।
साथीलाइ पठाउनुस |
छाप्नुस
|
मत दिनुहोस:

(0 मत) | 622 पटक हेरेको