Home » साहित्य

बेवारिस मत !— दीपेन्द्र के.सी.

देशको सीमा काटेपछि स्वतः अनुपस्थित छु म मतपत्रका स्वस्तिक छापहरुमा । … मेरा विचारहरु छिराओस् सिंहदरवार तिम्रा घोषणाका टेपरिकर्डर सुनाओस संसदमा र, फेरियोस्... 

मुक्तक ( देश भक्ति )

मुक्तक ( देश भक्ति ) १ दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै? क्षमा... 

मुक्तकहरु

१ जुन सरकार आए पनि देश फेरिएन दुखी गरिब निमुखाको भेष फेरिएन सर्वहारा वर्गले न त मुक्ति पाए कठै ! चाहनामा लागिरहने ठेस फेरिएन २ माओ सिद्धान्त बोक्नेले देशलाई... 

मनको भित्तामा पुरानो दृश्य ! — दीपेन्द्र के.सी.

बलजफ्ती गर्छ समय ! एउटा घेरा नाघेर पुग्नलाई धेरै पछि सम्झनाहरु बनिसकेका छन् विषको प्याला तर मान्दैन यो मन नफर्किनलाई पछि । त्यता फर्किनुु श्वास फेर्नु... 

नेपालको मुहार फेर्न युवा एकजुट हुनुपर्छ

नेपालको मुहार फेर्न युवा एकजुट हुनुपर्छ बिकाशको आकार फेर्न युवा एकजुट हुनुपर्छ भोकाको पेट भरिनेछ नांगाको लाज छोपिनेछ गरिबको आधार फेर्न युवा एकजुट हुनुपर्छ... 

सपनामा आमा आइन –डिल्ली राम अंमाई [अनाथ् अंकल]

मलाई आँफैसँग बिरक्त्याएर स्वार्थिहरुको मनोदशा चित्र मनैमनले कोर्दै थिएँ । हिँजोका बासी प्यासहरु मनोदैनिकिका पेजहरुमा पिडाको कलमले कोर्दै थिएँ । तितो... 

शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो

शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो  भत्केका गाउँबस्तीहरु कै सामुन्ने सरकार चाहियो|  धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी  नयन पुछी आमाको... 

रातो तारा-अनाथ अंकल

आकाशको मेघ भित्रबाट युगबोधको चट्यांग चड्केर शाहीदको रगतले धप्प बल्दै द्वन्दको चम्किलो जलपमा अन्तरबिरोधको किरण लिएर पेरिसबाट उदाएको रातो तारा , ज्वाजल्यमान,प्रलयकारी भुकम्प झैँ अस्वस्थ संसार हल्लाउँदै,थर्काउँदै लाल्सागरमा उज्यालिएको रातो तारा , आल्पसको टाकुरा रङ्याउदै स्टेप अनी साइबेरियामा ध्रुबतारासँगै उदाएको थियो आफ्नो कक्षमा फन्को मार्दै अफ्ठ्यारा र अंध्यारा छिँडीहरुमा जहाँ रबी पुगेका थिएनन युगौंदेखी न्यायको किरणले रङ्याउदै पोत्दै बस्तिबस्तिमा चक्कर लगायो सभ्यताको प्रतिक रातो तारा , निर्धाको श्वासप्रश्वाससँगै न्यानो तापले प्रकाशस्नान् गराउँदै युरोप,यसिया र ल्याटिन हुँदै हिन्दसागरको छालसँगै घुमीरह्यो अबिराम रातो तारा बृतीको गडबडिले केही क्षण बादल अनी हुस्सुले ढाके पनि सत्य र आस्थाहरुसँग मितेरी लगाउँदै शहीरुपबाट अन्तरबिरोधहरुलाई अफ्ठ्याराहरुबिच संचालन गर्दै चिन,भियत्नाम , कोरियन प्रायद्विप हुँदै सगरमाथा देखी एन्डिजसम्म मुस्कुराइ रहेछ चोखो प्रकाशले स्नान् गराउँदै फोहर बिसाक्त किराहरुलाई सधैं सधैंको निम्ती मिल्काउँदै झिल्कीइ रहेछ बिजुली जस्तै यो बिज्ञानको प्रतिक रातो तारा, प्रतिबादको आत्मा भित्र गर्जन भित्रको दुखाइ भित्र अन्तरबिरोधको कक्षलाई पसिनाको रङले रङ्याउदै मरुभुमीमा फुल फुलाउनको लागि मुटुहरुलाई एकाकार गराउँने पदार्थ भित्रको कला हो यो उर्जाको भट्टि रातो तारा, त्यसैले विश्वाश छ स्वर्गमा धावा बोल्न नयाँ जगको निर्माण गर्दै नांगाहरुको मन मंचलाई शुक्ष्म कलाले बिभुसित गर्दै डुलिरहेछ सातै महामुलुक समुन्द्रको छालसँगै आस्थाको प्रतिक रातो तारा, आज, आत्माको गहिराइबाट ब्युझिदै छ सहीदसँगै मुस्कुराउँदै छ अन्धकारसँग खेली रहेछ डुलिरहेछ भुमन्डल भरी चाहरी रहेछ झुप्रा झुप्रा रङ्याइ रहेछ हरेक आँगन आशाको प्रतिक रातो तारा ।।   Read More »

मजदुरहरु ….मुल्य माग 

-अनाथ अंकल मजदुरहरु,  महलमा मुछिएको पसिनाको मुल्य माग  धरहराको उचाइका सुस्केराको मुल्य माग  रगतले सिँगारेको गलैंचाको मुल्य माग  उडिरहने वायुपंखि पखेटाको... 

आमाँ रोमांचित हुँदै आऊ !

” सुसार तिम्रो गर्न नै मैले पापी भै पाइन गरौला भन्ने मनैमा थियो म त्यहाँ अाइन ” झंझटिलो परदेशको बिबसताले म त्यहाँ मन भएर पनि नआएको कुरा सत्य हो आमा । देबकोटाले... 
Disclaimer : The idea of a free press is one that we hold in the highest regard. We believe in bringing our site visitors ,the widest possible array of information . We have great trust and respect for you . Among the material posted here for your consideration, there will doubtless be some that you find useless, and possibly offensive, but we believe you will be perceptive enough to realize that even the stories you disagree with some value in terms of promoting your own further self-definition and insight. Our site is a smorgasbord of material...take what you wish and click or scroll right past that which doesn't interest you.
Fair use Notice : Many of the stories in this site can be use as its efforts to advance the understanding of environmental issues and sustainability, human rights, economic and political democracy, and issues of social justice. We believe this constitutes a 'fair use' of the copyright material as provided by Copyright Law. If you wish to use such copyright material for purpose of your own that goes beyond 'fair use'...you must obtain permission from the copyright owner.
© 2016 namasteeurope.com :::फोटो तथा समाचार पठाउन  : info@namasteeurope.com