सम्पूर्ण ब्रुस्सेल बासि दाजुभाई तथा दिदीबहिनीहरुमाअत्यन्तै जरुरी सुचना

   

यही आउदो ०८/१०/२०१६ शनिबारको दिन दिउसोको २ बजेदेखि नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा ब्रुस्सेलमा बडादसै मनाउने कार्यक्रम हुन गईरहेको हुदा, बेल्जियममा रहनुभएका सम्पूर्ण नेपाली संघ, संस्था का पदाधीकारीहरु, एनआरएन बेल्जियमका पदाधीकारीहरु र सम्पूर्ण ब्रसेल्सबासि तथा अन्य साहरमा रहनुभएका आमा , बुबा,  दाजुभाई तथा दिदी बहिनीहरूलाइ यसै सुर्चना मार्फत हार्दिक निमन्त्रना गर्न चाहन्छौ|
 
नेपाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान  मात्रै नभएर स्थानिय कलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:ख, पिडा र थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|
 
र यसै सुर्चनालाइ निम्तो मानेर सम्पुण बेल्जियमबासि र बेल्जियम बाहिरका नेपाली दाजुभाई तथा दिदिभाहिनिहरु उपस्थितभै हाम्रो हौसलामा थप टेवा पुर्याईदिनुहुन बिनम्र अनुरोध गर्दछौ।
 
Ø  बेल्जियम स्थित नेपाली संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले  कृपया ०५/१०/२०१६ भित्र जानकारी गराउनुहुन बिनम्र अनुरोध गर्दछौ:
सुरेश कुमार कोरङ्गी गुरुङ – 0485 64 03 76  email: nbmk2011@yahoo.com
श्रीमती रीता खड्का – 0486 04 31 47
Ø  आफ्नो नित्र्य, गान र अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
दिपक भण्डारी . 0488 41 14 54
येदिना के. सी. 0489 06 05 10    
आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
नारायण सापकोटा : 0484 61 01 63
अम्बिका के. सी.,0486 49 57 65
अर्जुन घिमीरे : 0486 57 16 68
श्रीमती रीता श्रेष्ठ : 0484 86 30 66
 
थप जानकारी .
ठाउँ: Rue gheude 54 1070 anderlecht (ब्रुस्सेल मिडि ट्रेन स्टेसन बाट हिडेर ३ मिनेट मात्रै)
समय: ०८/१०/२०१६ शनिबारको दिन दिउसोको २ बाट राति १० बजे सम्म)
टिकट दर: यूरो १५ मात्रै (खानाको र पानीको व्यवस्था सहित)
 
 
हरी श्रेष्ठ

महासचिब

 तपाईं हामीसंग एन्ड्रोइड एप का साथै फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Disclaimer : The idea of a free press is one that we hold in the highest regard. We believe in bringing our site visitors ,the widest possible array of information . We have great trust and respect for you . Among the material posted here for your consideration, there will doubtless be some that you find useless, and possibly offensive, but we believe you will be perceptive enough to realize that even the stories you disagree with some value in terms of promoting your own further self-definition and insight. Our site is a smorgasbord of material...take what you wish and click or scroll right past that which doesn't interest you.
Fair use Notice : Many of the stories in this site can be use as its efforts to advance the understanding of environmental issues and sustainability, human rights, economic and political democracy, and issues of social justice. We believe this constitutes a 'fair use' of the copyright material as provided by Copyright Law. If you wish to use such copyright material for purpose of your own that goes beyond 'fair use'...you must obtain permission from the copyright owner.
© 2018 namasteeurope.com :::फोटो तथा समाचार पठाउन  : info@namasteeurope.com