वैकको भुलले अर्वपति !


पश्चिम जर्मनीका एक व्यक्ती रातारात अर्वपति वनेका छन ।

उनको खातामा वैकले भुल वस २०० मिलियन युरो हालिदिएका थिए । सो रकम प्राप्त गरे पछी ती व्यक्तीले १० मिलियन युरो अर्को खातामा सारेका थिए । करिव १ दिन पछी वैकले आफनो गल्ति थाह पाएको थियो । अहिले वैकले सो व्यक्ती संग रकम फिर्ता मात्र मागेका छैन त्यको व्याज समेत मागेका छन । वैकले माग गरेको व्याजको रकम १२ हजार वरावरको छ । करिव १४ ४ प्रतिसतको हिसावमा व्याज लगाइएको छ ।

अहिले यो विषय अदालतमा पुगेको छ । सो व्यक्तीले वैकलाई रकम फिर्ता दिनु पर्छ की पदैन अदालतले मे ३ मा दिन निणय दिने छ ।

© 2006 Namaste Europe. All Rights Reserved.