युरोपमा हवइजहाज यात्रा : सावधान लगेज हराउन सक्छ ।

[ 18th of February ]

युरोपको विमानस्थलको लगेज लिने ठाउमा दिनहु लाईन लागि रहेको हुन्छ । दिन भरि कर्ुदा पनि कतिले लगेज हात पार्न सक्दैनन । यस्तो समस्या दिनहु हुने गरेको छ । दिन भरि कर्ुदा पनि लगेज नपाउदा के गर्ने ? साधारण तया लगेज समयमा नआएमा Lost & Found of Baggage Claim मा क्लेम गर्नु पर्ने हुन्छ । ४८ घण्टा सम्म पनि लगेज आउन सक्ने भएको ले त्यतिलाई नर्मन रुपमा लिने गरिन्छ । यदी २१ दिन भित्र पनि तपाइको लगेज फिर्ता आएन भने तपाइको लगेज हराएको भनि जान्नु पर्छ ।

यदी तपाइको लगेज विग्रिएको अवस्थाम आएको छ भने पनि तपाइइले क्लेम गर्न सकनु हुनेछ । जसको लागि तपाइ संग ७ दिन को अवधी रहने छ ।

लगेज विग्रिए वा हराएको खण्डमा तपाइले त्यसको क्ष्तिपर्ुर्ती भने पाउनु हुने छ । यो वढीमा 1134,71 युरो सम्म हुन सक्छ ।

जन हितको लागि नमस्ते युरोप द्धारा जारी

Send To Friend | Printer Friendly Version | Comments: 0